1. यूरिया का निर्माण रासायनिक प्रक्रिया से होता है ।
1. अगर तुम इस ढंग से काम करोगे तो आगे जाकर बहुत ही पछताओगे ।
1. "दलित विषयका तथ्य र विषयलाई उजागर गर्नेमा प्राज्ञिक अध्येता, गैसस र राष्ट्रसङ्घीय एकाइहरू रहे । त्यो पद्धति परोक्ष हो, व्याख्याका हिसाबले । त्यो पद्धतिले दलित समस्या राम्ररी बुझ्न सकिन्छ । तर, यो प्रपञ्चको रूपमा रह्यो भने यही नै फेरि दलितलाई अदृश्यकरण गर्ने अर्को एउटा सञ्जालको रूपमा विकसित हुन सक्छ ।"
-
Quote by Abhi Subedi